बेलायतमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या १ लाख नाघ्यो

लन्डन । बेलायतमा कोरोनाका भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । मंगलबार सार्वजनिक तथ्याँक अनुसार गत वर्ष देखि हालसम्म १ लाख १ सय ६२ जनाको निधन भएको पुष्टि भएको हो । विश्वमा मृतक संख्याको आधारमा बेलायत पाँचौं स्थानमा पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिए अनुसार … Continue reading बेलायतमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या १ लाख नाघ्यो